भारत जोडो यात्रालाई लिएर पत्राकार सम्मेलन गरे शङ्कर मालाकारले

सिलगढी : आगामी 21 जनवरीमा भारत जोडो यात्रा सिलगढी महकुमाको विधाननगर मुरलीगछ इलाकामा आइपुग्नेछ। यसपछि त्यहाँबाट फाँसीदेवा, बाघडुग्रा हुँदै उक्त यात्राले 22 जनवरीमा सिलगढीको मुख्य सडकको परिक्रमा गर्नेछ। आगामी 23 जनवरीमा राष्ट्रिय कङ्ग्रेसका सांसद अधीर रञ्जन चौधुरीको नेतृत्वमा डागापुर मैदानबाट भारत जोडो यात्रा खरसाङतर्फ प्रस्थान गर्नेछ। आज दार्जिलिङ जिल्ला राष्ट्रिय कङ्ग्रेस कार्यालयमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर दार्जिलिङ जिल्ला कङ्ग्रेसका सभापति शङ्कर मालाकारले यसबारे जानकारी दिएका छन्। यस अवसरमा तिनले भने, उक्त भारत जोडो यात्रामा अखिल भारतीय कङ्ग्रेसका सभापति मल्लिका अर्जुन एवम् प्रियङ्का गाँधीले उपस्थित रहन सक्नेछन्। भारत जोडो यात्रालाई सफल तुल्याउन आज विभिन्न ब्लकका नेतृत्वहरूसित बैठक गरिएको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagaminglunabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetcasibomcasinowontipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabettarafbetbonus veren sitelertarafbetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın aljojobetGrandpashabetbonus veren sitelercasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet Built with ❤︎ by appycodes