भारत जोडो यात्रापछि कङ्ग्रेस-को हात सित हात जोडौँ कार्यक्रम शुरू गरिने

सिलगढी : भारत जोडो यात्रापछि गत 26 जनवरीदेखि राष्ट्रिय कङ्ग्रेसले हाते हात जोडो अर्थात् हात सित हात जोडौँ कार्यक्रम शुरू गरेको छ। कङ्ग्रेसका पर्यवेक्षक मोहम्मद मिर कासिमले आज सिलगढीस्थित दार्जिलिङ जिल्ला कङ्ग्रेसको जिल्ला कार्यालयमा एउटा पत्रकार सम्मेलनको आयोजना गरे। यस अवसरमा जिल्ला कङ्ग्रेसका सभापति शङ्कर मालाकार लगायत कङ्ग्रेसका अन्य नेतृत्वहरू उपस्थित थिए। कङ्ग्रेसको भारत जोडो यात्राले सफलता हासिल गरे झैँ कङ्ग्रेसको हातसित हात जोडौँ कार्यक्रमले पनि सफलता हासिल गर्ने कङ्ग्रेसका तिनीहरूले आशा साचेका छन्। देशभरिमै राष्ट्रिय कङ्ग्रेसको तर्फबाट हातसित हात जोडौँ कार्यक्रम पालन गरिरहेको छ। दार्जिलिङ जिल्ला कङ्ग्रेसको तर्फबाट उक्त कार्यक्रम पालन गरिनेछ। यसैले यसभन्दा अगावै उत्तर बंगालको विभिन्न जिल्लाका कङ्ग्रेस नेतृत्वहरूसित एउटा बैठक गरिने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantmatbetjojobetbetbey girişbetplay girişgrandpashabetesbetmatbetimajbetpusulabetvdcasinobetbeybetcioholiganbetteosbetcasinoroyal girişcasinowon girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetpas girişbetpascasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmavibetmavibet güncel giriştipobettipobetcasibom Built with ❤︎ by appycodes