भारतको राष्ट्रिय झण्डालाई प्रणाम गरेपछि मात्र बंगलादेशीहरूलाई डाक्टरको चेम्बरमा पस्ने अनुमति

सिलगढी, 3 दिसम्बर (निसं): भारतको राष्ट्रिय झण्डालाई प्रणाम गरेपछि मात्र चेम्बरमा प्रवेश गर्ने अनुमति पाइने छ, अन्यथा बंगलादेशका बिरामीलाई चिकित्सा सेवा उपलब्ध गराइने छैन। सिलगढीका चर्चित चिकित्सक डा. शेखर ब्यानर्जीले यस्ता सन्देश दिएका छन्। बंगलादेशको भूमिमा भारतको राष्ट्रिय झण्डाको अपमान भइरहेको छ। यसले गर्दा भारतको राष्ट्रिय झण्डाको प्रतिष्ठा समाप्त गरिदिएको छ। यसको विरोधस्वरूप भारतका विभिन्न स्थानहरूमा धेरै चिकित्सा संस्थान र चिकित्सकहरूले बंगलादेशी बिरामीलाई सेवा दिनु बन्द गर्न थालेका छन्। देशको राष्ट्रिय झण्डाको अपमान कुनै पनि चिकित्सक वा नागरिकका लागि स्वीकार्य छैन। बिरामीलाई चिकित्सा सेवा प्रदान गर्नु चिकित्सकको जिम्मेवारी र कर्तव्य पनि हो। यसै कारण सिलगढीका ईएनटी विशेषज्ञ डा. शेखर ब्यानर्जीले पनि अनौठो तरिकाले विरोध जनाएका छन्। उनले बंगलादेशी बिरामीहरूका लागि लेखेका छन्, “भारतको राष्ट्रिय झण्डा हाम्रो आमा जस्तो हो। यस झण्डालाई प्रणाम गरेपछि मात्र चेम्बरमा प्रवेश गर्न सकिन्छ। यदि बंगलादेशबाट आएका बिरामीहरूले राष्ट्रिय झण्डामा प्रणाम गरेनन् भने यहाँ बिरामीको उपचार गरिने छैन।” सिलगढीमा उनले आफ्नो चेम्बरको बाहिर पनि राष्ट्रिय झण्डा राखेका छन्। यस अवधि डा. शेखर ब्यानर्जीले भने, “बंगलादेशमा हाम्रो राष्ट्रिय झण्डाको अपमान गरेकोले म स्तब्ध छु। राष्ट्रिय झण्डाको अपमान स्वीकार्य छैन। त्यसैले मैले मेरो चेम्बरमा राष्ट्रिय झण्डा राखेको छु। बिरामीले प्रणाम गरेपछि मात्र तिनलाई भित्र जाने अनुमति दिइनेछ। तर एक चिकित्सकको रूपमा बिरामीको सेवा गर्नु मेरो कर्तव्य हो, त्यसैले म कहिल्यै पनि बिरामीलाई सेवा बिना जान दिने छुइँन।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetneredebahisslotramobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren sitelerbahiscasinolunabetjojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetsezarcasinojojobetjojobetkingroyalDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetamgbahiscasibomcasibomcasibomgrandpashabetjojobetcasibomholiganbetholiganbetgrandpashabetholiganbetbetbey girişcasibomcasibombetgaranticashwingrandpashabet girişsekabet girişmatbetpusulabetimajbetpusulabetsekabet girişbettiltgrandpashabetgrandpashabetjojobetgrandpashabetcasibomgrandpashabetholiganbetholiganbet girişgrandpashabetgrandpashabetradissonbetholiganbet girişgrandpashabet girişpusulabet girişdoedadeneme bonusu veren siteler Built with ❤︎ by appycodes