भारतको अस्ट्रेलियामा ऐतिहासिक जीत, बीसीसीआई-द्वारा 5 करोड़ ईनाम

गाबा: भारतीय क्रिकेट टीमले गाबा इन्टरनेशनल स्टेडियम अस्ट्रेलियामा खेलिएको चौथो तथा अन्तिम टेस्ट म्याचमा अस्ट्रेलियालाई तीन विकेटले पराजित गरेर ऐतिहासिक जीत दर्ता गरेको छ। भारतको यस ऐतिहासिक जीतमा बीसीसीआईले तिनीहरूलाई 5 करोड़ रूपियाँ ईनाम दिने घोषणा गरेको बीसीसीआई सचिव जय शाहले ट्वीट गरेर जानकारी दिएका छन्। भारतलाई जीतको लागि 328 रनको मुश्किल लक्ष्य प्राप्त भए तापनि म्याचको अन्तिम दिन सात विकेट गुमाएर जीत हासिल गर्न सफल बन्यो। यस जीतमा ब्याट्सम्यान रिषभ पन्त र शुबमनको महत्वपूर्ण योगदान रह्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisxslotholiganbetmobilbahisritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes