भारतमा कोरोना सङ्क्रमितहरूको संख्या पुग्यो 38 लाख 53 हजार 407

देशभरिमै कोरोना संक्रमितहरूको संख्या लगातार बढ़िरहेको छ। भारतमा कोरोना संक्रमितहरूको संख्या मोठ 38 लाख 53 हजार 407 पुगिसकेको छ। केन्द्रीय स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालयको जारी आँकड़ाअनुसार भारतमा गत 24 घण्टामा 83 हजार 883 नयाँ मामिला अघि आएको छ भने 1043 जनाको मृत्यु भइसकेको छ। देशमा हाल कोभिड पोजिटिभ मामिला मोठ 38 लाख 53 हजार 407 रहेको छ जसमध्ये 8 लाख 15 हजार 538 एक्टिभ मामिला रहेको छ। मोठ 29 लाख 70 हजार 493 रोगी उपचारपछि स्वस्थ्य भइसकेका छन् भने हालसम्म 67 हजार 376 रोगीको मृत्यु भइसकेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *