भारतमा कोरोना सङ्क्रमितहरूको संख्या पुग्यो 29 लाख 05 हजारभन्दा अधिक

देशभरिमै कोरोना संक्रमितहरूको संख्या लगातार बढ़िरहेको छ। भारतमा कोरोना संक्रमितहरूको संख्या मोठ 29 लाख 05  हजार 824 पुगिसकेको छ। केन्द्रीय स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालयको जारी आँकड़ाअनुसार भारतमा गत 24 घण्टामा 68 हजार 898 नयाँ मामिला अघि आएको छ भने 983 जनाको मृत्यु भइसकेको छ। देशमा हाल कोभिड पोजिटिभ मामिला मोठ 28 लाख 36 हजार 926 रहेको छ जसमध्ये 6 लाख 92 हजार 028 एक्टिभ मामिला रहेको छ। मोठ 21 लाख 58 हजार 947 रोगी उपचारपछि स्वस्थ्य भइसकेका छन् भने हालसम्म 54 हजार 849 रोगीको मृत्यु भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwinjojobet güncel girişroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetPerabetperabetJojobetPusulabet JojobetjojobetgrandpashabetcasibomjojobetcasibomgrandpashabettipobetGrandpashabet girişesrar satın alchild pornimajbetimajbet Built with ❤︎ by appycodes