भारतमा कोरोना सङ्क्रमितहरूको संख्या पुग्यो 66 लाख 23 हजार 816

देशभरिमै कोरोना संक्रमितहरूको संख्या लगातार बढ़िरहेको छ। भारतमा कोरोना संक्रमितहरूको संख्या मोठ 66 लाख 23 हजार 816 पुगिसकेको छ। केन्द्रीय स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालयको जारी आँकड़ाअनुसार भारतमा गत 24 घण्टामा 74 हजार 442 नयाँ मामिला अघि आएको छ भने 903 जनाको मृत्यु भइसकेको छ। देशमा हाल कोभिड पोजिटिभ मामिला मोठ 66 लाख 23 हजार 816 रहेको छ जसमध्ये 9 लाख 34 हजार 427 एक्टिभ मामिला रहेको छ। मोठ 55 लाख 86 हजार 704 रोगी उपचारपछि स्वस्थ्य भइसकेका छन् भने हालसम्म 1 लाख 02 हजार 685 रोगीको मृत्यु भइसकेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişcasino siteleriDeneme BonuslarOnwincasibom girişbahsegel girişcasino sitelericasibom giriscasibomholiganbetjojobet girişholiganbet girişcasibom girişcasibom girişcasibom güncel adresionwinBETS 10pusulabet giriş