भारतमा कोरोना सङ्क्रमितहरूको संख्या पुग्यो 53 लाख 8 हजार 15

देशभरिमै कोरोना संक्रमितहरूको संख्या लगातार बढ़िरहेको छ। भारतमा कोरोना संक्रमितहरूको संख्या मोठ 53 लाख 8 हजार 15 पुगिसकेको छ। केन्द्रीय स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालयको जारी आँकड़ाअनुसार भारतमा गत 24 घण्टामा 93 हजार 337 नयाँ मामिला अघि आएको छ भने 1,247 जनाको मृत्यु भइसकेको छ। देशमा हाल कोभिड पोजिटिभ मामिला मोठ 53 लाख 8 हजार 15 रहेको छ जसमध्ये 10 लाख 13 हजार 964 एक्टिभ मामिला रहेको छ। मोठ 42 लाख 8 हजार 432 रोगी उपचारपछि स्वस्थ्य भइसकेका छन् भने हालसम्म 85 हजार 619 रोगीको मृत्यु भइसकेको छ।


 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *