भारतमा कोरोना संक्रमितहरूको संख्या मोठ 1.98 लाख भन्दा अधिक, 5,598 जनाको मृत्यु

कोरोनासँग लड्नको लागि देशभरि लकडाउन जारी छ। यसबीच कोरोना संक्रमित रोगीहरूको संख्या लगातार बढ़िरहेको छ। देशमा कोरोना संक्रमितहरूको संख्या 1.65 लाख पार भइसकेको छ। गत 24 घण्टामा कोरोना संक्रमितको 8,171 नयाँ मामिला अघि आएको छ भने 204 जनाको मृत्यु  भइसकेको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालय आज जारी गरेको आँकड़ाअनुसार देशभरि कोरोना भाइरसको मामिला बढ़ेर 1,98,706 भएको छ भने कोरोनाले गर्दा हालसम्म  5,598 जना मानिसहरूको मृत्यु भइसकेको छ। कोरोना भाइरसको मोठ 97,581 सक्रिय केस  रहेको छ। अर्कोतिर, 95,526 मानिसहरू स्वस्थ्य भएपछि अस्पतालबाट छुट्टी भइसकेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *