भारत-नेपाल मैत्री बस सेवा आजदेखि बन्द

नयाँ दिल्ली: नेपाल-भारत सीमामा बसहरुलाई ओहोर-दोहोर गर्न नदिने बताइएपछि आजदेखि नेपाल-भारत मैत्री बसको चलाचल बन्द गरिएको छ। विश्वभरि फैलिएको महामारी कोरोना भाइरस कोभिड-19 -को रोकथामका लागि विभिन्न देशका सरकारहरुले सावधानीका उपायहरु अप्नाइरहेका छन। यही सन्दर्भमा नेपाल-भारत चल्दै आएका मैत्री बसहरुको परिसेवा आजदेखि स्थगन भएको छ। नेपाल सरकारले कोरोना रोकथामका लागि गरेको प्रयास स्वरुप अर्को आदेशसम्मको लागि सेवा स्थगित गरेको बताइएको छ। दिल्लीको कश्मिरी गेट बस पार्कदेखि दिल्ली-पोखरा मैत्री बस सञ्चालन गर्दै आएको मोर्डन ईरा टूर एण्ड ट्राभल्सले दिल्लीबाट शुक्रवार आफ्नो अन्तिम बस नेपाल पठाएको थियो। उक्त निर्णयले व्यवसायमा धेरै नोक्सानी हुने साथै यात्रुहरुले पनि असुविधा भोग्नु पर्ने भए तापनि कोरोना रोकथामको लागि यो उचित कदम रहेकोले गर्दा नै आफुहरुले सेवा स्थगित गरेको ट्राभल्सका कार्यालय सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbetcashwinpalacebet girişbetplaycashwingrandpashabetsonbahissuperbetin girişholiganbetdoedachild pornimajbetmatadorbetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetbahiscasinobettiltJojobetcasibombahiscasino girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes