भारत-नेपाल सीमामा सड़ेको गलेको अवस्थामा युवकको शव उद्धार

नक्सलबारी : भारत-नेपाल सीमामा सड़ेको गलेको अवस्थामा एकजना युवकको शव उद्धार भएको छ। मृतक युवक नक्सलबारीको मान्जा चियाकमान निवासी 21 वर्षीय अमर किसानको रूपमा चिन्हित गरिएको छ। स्थानीय मानिसहरूले सीमाको 26औँ पीलर बीचमा उक्त युवकको सड़ेको गलेको अवस्थामा शव देखेपछि घटनाबारे नक्सलबारी थाना पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes