भारत-नेपाल सिमानाबाट एकजना भारतीय लगायत दुई अमेरिकी नागरिक पक्राउ

खोरीबारी (निसं): भारतीय युवकसित विवाह गर्नका लागि अमेरिकाबाट भारत आएका थिए। विवाह गरेपछि प्रेमी युगल हनीमून मनाउनका लागि नेपाल गएका थिए। यसपछि नेपालबाट भारत फर्किरहेको समय दुई जना अमेरिकी नागरिक अनि एक अन्य भारतीय युवकलाई नकली आधार कार्डसहित पक्राउ गरेको छ। दुई अमेरिकी नागरिकको नाम नैना कला पौड्याल र यूनिस विश्व रहेको छ भने भारतीय युवकको नाम निमा तामाङ रहेको थाहा लागेको छ। निमा तामाङ कालचिनी निवासी बताइएको छ।

एसएसबी सूत्र अनुसार नैना कला पौड्याल आफ्नो भतीजी यूनिससित अलीपुरद्वारको युवक निमा तामाङसित विवाह गर्नका लागि अमेरिकाबाट भारत आएकी थिइन्। विवाह गरेपछि हनीमूनको लागि नेपाल गएका थिए। नेपालबाट भारत फर्किरहेको समय खोरीबारी भारत-नेपाल सिमानामा नकली आधार कार्डसहित दुई जना अमेरिकी नागरिक अनि भारतीय युवकलाई पक्राउ गरेको छ। जानकारी अनुसार नैना कला पौड्याल र नीमा तामाङको विवाह गत 13 अप्रेलको दिन भएको थियो। यसपछि तिनीहरू 21 अप्रेल नेपाल गएका थिए। अलीपुरद्वारको हेमिल्टनगञ्जमा अमेरिकी नागरिकहरूले 10 हजार रूपियाँ लिएर नकली आधार कार्ड बनाएका थिए। पक्रा परेका मानिसहरूलाई एसएसबी-ले खोरीबारी पुलिसको हातमा सुम्पिदिएको छ। आज आरोपीहरूलाई सिलगढी महकुमा अदालतमा पेश गरियो। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetgüvenilir bahis sitelericasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes