भारत-नेपाल सिमानबाट दुईजना अमेरिकन नागरिक पक्राउ

सिलगढी : अवैध रूपमा नेपाल प्रवेश गर्न अगावै भारत-नेपाल सिमानाबाट अमेरिकाको नागरिक प्राप्त दुईजनालाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा कपिल अधिकारी र भवानी प्रसाद सुवेदी सामेल छन्। हिजो साँझ खोरीबारीको पानीट्याङ्की सिमाना भएर नेपाल गइरहेको समय एसएसबीका जवानहरूले ती दुईजनालाई पक्राउ गरेर खोरीबारी पुलिसलाई सुम्पिदिएको बताइएको छ। पक्रा परेका दुई विदेशी नागरिकलाई आज सिलगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *