भारत-नेपाल सिमानाबाट 3 वटा गाईसहित युवक पक्राउ

नक्सलबारी (निसं):  नक्सलबारीको भारत-नेपाल सिमानामा तस्करी गर्न अगावै 3 वटा गाईसहित मोहम्मद नजरुललाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार एसएसबी-को आठौं बटालियनले नक्सलबारीको बड़ा मणिराम जोत इलाकाबाट उक्त युवक नजरुललाई गाईसहित पक्राउ गरेको हो। एसएसबी सूत्र अनुसार गाईसहित नेपालबाट भारत आइरहेको समयमा एसएसबीले सोद्धा नजरुलले सम्बन्धित विषयमा कागत पत्र देखाउन नसकेपछि पक्रा परेका थिए। पक्राउ गरेपछि तिनलाई नक्सलबारी पुलिसलाई सुम्पिदिएको बताइएको छ। आरोपी नजरुललाई आज सिलगढी अदालतमा पेश गरियो। नक्सलबारी थाना पुलिसले घटनाको जाँच गरिरहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes