भारत-नेपाल सिमानाबाट 6 वटा गाई-गोरू सहित युवक पक्राउ

नक्सलबारी : भारत-नेपाल सिमानाबाट 6 वटा गाई-गोरू सहित एकजना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवक नक्सलबारीको छोटा मनिरामजोत इलाका निवासी 24 वर्षीय मोहम्मद ईस्लामको रूपमा चिन्हित गरिएको छ। प्राप्त गत साँझ एसएसबी 41औँ बटालियनका जवानहरूले सिमाना इलाकामा टहलदारी गरिरहेको समय नेपालबाट ल्याइरहेको 6 वटा गाई-गोरू सहित एकजना युवकलाई हिरासतमा लिएर नक्सलबारी पुलिसलाई सुम्पिदिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *