भारत-नेपाल सिमानाको नक्सलबारीबाट 49 वटा गाई-गोरू उद्धार

नक्सलबारी : भारत-नेपाल सिमानाको नक्सलबारी ग्राम पञ्चायतको कोटियाजोतबाट एसएसबी-ले 49 वटा गाई-गोरू उद्धार गरेको छ। सिमाना क्षेत्रमा टहलदारी अवधि कोटियाजोतमा 41औँ बटालियनका जवानहरूलाई देखेर तस्करहरूले गाई-गोरू त्यहीँ छोडेर नेपालतर्फ भागेको बताइएको छ। एसएसबी-ले 49 वटा गाई-गोरू उद्धार गरेको छ। आज उद्धार गरेको गाई-गोरू नक्सलबारी पुलिसलाई सुम्पिदिएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *