भारतीय गोर्खा भूतपूर्व सैनिक तथा अर्ध सैनिक संगठनको सभा सम्पन्न

खरसाङ: भारतीय गोर्खा भूतपूर्व सैनिक तथा अर्ध सैनिक संगठनको औपचारिक सभा आज खरसाङमा भूतपूर्व कप्तान कुमार खवासको अध्यक्षतामा सम्पन्न भयो। सभालाई भूतपूर्व हवल्दार मणि छेत्रीले सञ्चालन गरेका थिए भने सभामा मुख्य अतिथिको रूपमा कर्नल केशव राई विशेष रूपमा उपस्थित थिए। सभामा वर्तमान चलिरहेको पहाड़को राजनैतिक चलखेल र स्थिति विषयमा चर्चा परिचर्चा गर्दै भूतपूर्व सैनिक संगठन पूर्ण रुपमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको साथमा रहेर कार्य गर्ने र अघि बढ़ने विषयमा निर्णय लिइयो। सभामा कर्णल केशव राईले वर्तमान राजनैतिक परिपाटी र स्थिति विषयमा जानकारी गराउँदै पहाड़को राजनैतिक परिस्थितिमा भूतपूर्व सैनिकहरूको भूमिका के कस्तो हुन्छ भन्नेबारे अवगत गराए। तिनले सबैजना भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको साथमा रहेर अघि बढ़ने पनि बताएका छन्। सभामा भूतपूर्व सैनिक संगठनको केन्द्रीय  महासचिव पुरण थापा, बीबी मगर, पेमा वाङ्दी आदिले वक्तव्य राखे। सभामा भारतीय गोर्खा भूतपूर्व सैनिक तथा अर्ध सैनिक संगठनको खरसाङ महकुमा समिति पनि गठन गरियो। जसमा सभापति कप्तान कुमार खवास, उप सभापति दावा गोले र क्याप्टन श्याम खवास, सचिव सचिन थापा र जीवन थापा, कोषाध्यक्ष विकास थापा लगायत 14 जनाको कार्यकारी सदस्यहरू पनि चयन गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinholiganbetgrandpashabetcasibomjojobetholiganbetmatbetpusulabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetGrandpashabetmatbetsekabetimajbetvdcasinosekabet girişbetciojojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornopornoimajbettipobetbetcio girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetgar girişbetgarJojobetcasibom Built with ❤︎ by appycodes