भारतीय गोर्खा सुरक्षा परिषद-द्वारा पोस्टरिङ

सिलगढी : भारतीय गोर्खा सुरक्षा परिषद्ले केन्द्रीय गृहमन्त्री अमित शाहको परिभ्रमणलाई केन्द्र गरेर सिलगढी लगायत पहाडको केही ठाउँहरूमा पोस्टरिङ गर्यो। गोर्खाहरूसित कहिलेसम्म ढाँट-छलको राजनीति गरिरहने साथै गोर्खाहरूको मागबारे उत्तर बङ्गाल परिभ्रमण अघि नै स्पष्ट गरिदिने गृहमन्त्री शाहसमक्ष पोस्टरमा माग गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *