भारतीय गोर्खा परिसंघ घैयाबारी शाखाको सभा साथै संवर्द्धना कार्यक्रम

खरसाङ (निसं): भारतीय गोर्खा परिसंघ घैयाबारी शाखाको आयोजनामा घैयाबारीको सार्वजनिक भवनमा आज सुवाङ सुब्बाको अध्यक्षतामा एउटा सभा सम्पन्न भयो। उक्त सभामा भागोप राष्ट्रिय अध्यक्ष डा. मुनिष तामङ प्रमुख अतिथिको रूपमा उपस्थित थिए। सभामा विशिष्ठ अतिथिहरूमा भागोप जोन 2 -का अध्यक्ष आकाश लामा, राष्ट्रिय सह कोषाध्यक्ष देविका मंग्राती राई अनि भर्खरै गठित तीनधारे शाखाको तदर्थ समितिका अध्यक्ष शान्ति तामङ उपस्थित थिए। भागोप घैयाबारी शाखाका सचिव जयराज थापाद्वारा सञ्चालित सभामा भागोप-को स्थापनाकालदेखि नै भागोपको उत्थानको निम्ति नि:स्वार्थ रूपमा निरन्तर सेवा पुर्‍याउँदै आइरहेका समाजसेवी, जाति, भाषा, संस्कृति र अस्तित्वको निम्ति खट्ने र सोच्ने साँचो भागोप प्रेमीहरूमा जयराज थापा, हेमराज गुरूङ, शुवाङ सुब्बा अनि जेबी गुरूङलाई स-सम्मान खादा लगाई दिएर स्मृति चिन्ह प्रदान गर्दै संवर्द्धना जनाइयो। सभामा रोहिणी, सिलिम हिल, घैयाबारी, खरसाङ अनि तीनधारेबाट विशिष्ट व्यक्तिहरू उपस्थित थिए।

उक्त सभामा डा. मुनिष तामङले सबै सदस्यहरूलाई एक भएर निष्ठापूर्वक भागोपलाई अघि बढाउने, जोन 2-लाई बलियो बनाउने, धेरै शाखाहरूको गठन गर्नुपर्छ भनी बताए। राष्ट्रिय  अध्यक्ष डा. मुनिष तामाङले भने, हामीले उब्रेको समयलाई होइन तर अन्य कामहरू छोडेर भागोपलाई समय दिनुपर्छ। पहिला, जुन लक्ष्य लिएर आएका छौं, त्यो सबै मिलेर पूर्ण गर्नुपर्छ। त्यसरी नै सभामा आकाश लामाले जोन 2 भागोपको प्रमुख अंग हो र यसमा सबै संघ संस्थाहरूलाई जोडौं अनि अन्य कामलाई होइन भागोपलाई प्राथमिकता दिनुपर्छ भनी बताए। सभामा तीनधारेका सह सचिव सुरेशचन्द्र दर्नालले आफ्नो वक्तव्यमा रंगटङ्गदेखि गिद्ध पहाडको मूल बाटोलाई स्वतन्त्र सेनानी नरभूप राईको नाम दिनलाई भागोपले पहल गरिदियोस् भनी सुझाउ राखे। नरभूप राईले खरसाङ क्षेत्रमा पहिला बिजुली बत्ती ल्याएका थिए। साथै मेजर दुर्गा मल्लको उत्सर्ग पनि भुल्नुहुन्न भनी तिनले बताए। राष्ट्रिय अध्यक्षद्वारा तीनधारे तदर्थ समितिका कमिटीलाई खरसाङको साक्षीमा अनुमोदन स्वीकार गरिदिएका छन्। सभामा सभाध्यक्ष साथै उपाध्याक्ष हेमराज गुरूङद्वयले आ-आफ्नो वक्तव्य राखे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes