भारतीय गोर्खा परिसंघको कार्यशालाबारे खरसाङमा सभा

खरसाङ (निसं) : भारतीय गोर्खा परिसंघको सभा खरसाङको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा सम्पन्न भयो। उक्त सभामा भागोप खरसाङ क्षेत्रीय समितिले आगामी 14 मईको दिन खरसाङमा साङ्गठनिक कार्यशालाको आयोजना गर्ने निर्णय लिएको छ। सभामा भागोप खरसाङको उपाध्यक्ष डीके राई, सचिव तारा छेत्री, कोषाध्यक्ष सरोजनी देवान, राष्ट्रिय सह कोषाध्यक्ष देवीका मंग्राती राई, भागोप दिलराम शाखाको अध्यक्षा विष्णु ठकुरी, उपाध्यक्ष श्यामा राई, खरसाङका सल्लाहकार लक्ष्मण शर्मा, ग्याल्पो लामा, आशा चामलिङ, द्वारिका बराईली, सह सचिव मिना लामा राई, सुरेन कटुवाल आदिको उपस्थिति रहेको थियो। खरसाङ भागोपले दिलराम, मामरिङ, तोरयोक, घैयाबारी अनि तीनधारेको संयुक्त आयोजनामा यो कार्यशालाको आयोजना गरिने भएको कुरा सभामा बताइएको छ। सभामा भागोप खरसाङको सबै पदाधिकारीहरू, आजीवन सदस्यहरू, साधारण सदस्यहरूलाई उपस्थितिको लागि आह्वान गरिएको छ। खरसाङमा हुने कार्यशालामा भागोप राष्ट्रिय पदाधिकारीगण दिल्ली, असम, सिलगढी, दार्जिलिङबाट आउने भएको छ। उक्त कार्यशालामा भागोपको साङ्गठनिक गतिविधि, उपलब्धी, साङ्गठनिक ढाँचा, भावी योजनाहरू विषयमा र भागोपको सदस्यता किन लिन आवश्यक छ भन्नेबारे चर्चा परिचर्चा गरिने भएको छ। उक्त कार्यशाला सफल बनाउनका लागि सबैलाई उपस्थित भइदिने भागोप खरसाङ क्षेत्रीय समितिको पक्षमा सभापति सहदेव चामलिङले आह्वान गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetantikbet girişantikbetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes