भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको नारी शक्ति मिरिक महकुमा समिति गठन

मिरिक: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको नारी शक्ति मिरिक महकुमा समितिको सभा सौरेनी सार्वजनिक भवनमा नारी शक्ति मिरिक महकुमा अध्यक्ष गणिता गुरुङको अध्यक्षतामा सम्पन्न भयो। सभामा मिरिक महकुमा नारी शक्तिको पुनर्गठन गरियो, जसमा नयाँ प्रतिनिधिहरुलाई पनि उक्त नयाँ समितिमा समावेश गरिएको छ। सभाले नारी शक्ति केन्द्रीय समितिमा मिरिक महकुमा समितिका मीरा योञ्जनलाई चयन गरियो। सौरेनी समष्टिबाट अनिता राई र लक्ष्मी छेत्रीलाई अगावै केन्द्रीय समितिमा चयन गरिएको पनि जानकारी गराइयो। सञ्जु राईले सञ्चालन गरेका सभालाई केन्द्रीय अध्यक्ष छिरिङ दाहाल लगायत फुलमाया तामाङ, आशा छेत्री आदिले पनि सम्वोधन गरिन्। सभामा नारी शक्ति केन्द्रीय अध्यक्ष छिरिङ दाहालको मुख्य उपस्थिति रहेको थियो भने नारी शक्ति खरसाङ महकुमा समिति अध्यक्ष अनु छेत्री, मैयाँ ठकुरी, मिरिक महकुमाका पदाधिकारीहरू अनि भागोप्रमो केन्द्रीय सदस्य फुबी राई, सौरेनी समष्टि अध्यक्ष सुनिल प्रधान आदिको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetasyabahis girişasyabahisJojobetcasibom Built with ❤︎ by appycodes