भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको मिरिकमा साङ्गठनिक सभा

मिरिक : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा मिरिक महकुमा अधिनस्थ 24 नम्बर समष्टिको एउटा साङ्गठनिक सभा समष्टि अध्यक्ष मिलेश राईको अध्यक्षतामा यहाँको पार्टी कार्यलयमा सम्पन्न भयो। सभालाई सम्बोधन गर्दै मिलेश राईले मिरिकमा हाल आफ्नो पार्टी बलियो अवस्थामा रहेको दावी गर्दै पार्टीको नयाँ अभियान शाखा पासौलाई अब प्राथमिकता दिइने जानकारी गराए। यसको साथै सभामा 24 नम्बर समष्टिका 11 वटा ब्लक क्षेत्रका अनि 4 वटा टाउन क्षेत्रका बुथ कमिटीका प्रतिनिधिहरुले आ-आफ्नो विचार पोखे। भागोप्रमो अध्यक्षको मिरिक आगमनबारे सोधिएको प्रश्नको जवाबमा तिनले अनित थापा जनवरी महिनाको पहिलो साता मिरिक आउने जानकारी दिए। महकुमा तहको पुर्णाङ्क कमिटी गठन भएपछि नै पार्टी अध्यक्ष अनित थापाले मिरिकको भ्रमण गर्ने तिनले बताए। नगरपालिका चुनाउको निम्ति तयारी भइरहेको जानकारी दिँदै हाल जमिनी स्तरमा गएर कार्य गरिरहेको तिनले बताए। अर्कोतिर, भागोप्रमो केन्द्रीय समिति सदस्य फुबी राईले हाल मिरिकमा पार्टी बलियो घरातलमा खडा भएको दावी गरे। पार्टीलाई यो अवस्थासम्म पुऱ्याउनुमा समष्टि स्तरीय नेताहरूको कार्यको प्रशंसा गर्दै पार्टी अध्यक्ष अनित थापाको भिजनलाई तल्लो तहका मानिसहरूसमक्ष पुऱ्याउने कार्य निरन्तर जारी राख्न आवश्यकत रहेको बताए। बिगतको चुनाउमा पराजयको सम्मुख भएतापनि नयाँ पार्टीको गठन अनि नयाँ सिद्धान्तको प्रतिपादन पछि पार्टीले छुट्टै ऊर्जा अनि लोकप्रियता प्राप्त गरिरहेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetasyabahis girişasyabahisJojobetcasibom Built with ❤︎ by appycodes