भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीद्वारा नगरपालिका अध्यक्ष ब्रिगेन गुरुङलाई ज्ञापन

खरसाङ :  भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीका मूल सचिव सूर्यकमल छेत्रीको नेतृत्वमा प्रतिनिधि टोलीले खरसाङ नगरपालिका अध्यक्ष ब्रिगेन गुरुङ र उपाध्यक्ष सुवास प्रधानलाई भेटेर आज एउटा ज्ञापन पत्र चढाए। खरसाङ नगरपालिकामा भागोप्रमो-को नै बोर्ड भ‌एता पनि नगरवासीको जनहितका निम्ति पार्टीले विभिन्न विषयमा ज्ञापन चढ़ाएको बताइएको छ। उक्त विज्ञप्तिमा विशेष गरेर वर्तमान नगरपालिका बोर्डले अहिलेसम्म 1 नम्बर वार्डदेखि लिएर 20 नम्बर वार्डसम्म मोठ कतिवटा एचएफए-को घरहरू पास गरिसकेको छ, हालैमा 85 हजार रुपियाँ वितरण गर्दा धेरै जना बेनेफेसरीले किन पैसा पाएनन्, नाला-झोडाको सर सफाइ लगायत नगरपालिकामा के कस्तो परियोजनाहरु छन् आदि विषयमा उल्लेख गरेको बताइएको छ।  भेट अवधि यी सबै विषयमा चर्चा गरेपछि अध्यक्ष अनि उपाध्यक्षले सम्पूर्ण विषयको विस्तृत जानकारी गराए अनि नगरवासीको सुविधाको निम्ति अझ तीव्र रुपमा कार्य गर्ने बताएका छन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीको यस प्रतिनिधि टोलीमा महकुमा सदस्य प्रणय रोका, टाउन कमिटी प्रमुख सल्लाहकार सन्दिप बल, सह सचिव सञ्जय मुखिया, साङ्गठनिक सचिवद्वय दिपेन सेवा र गुञ्जन शर्मा, प्रचार प्रसार सचिव बीरबल पाखरीन, कार्यकारिणी सदस्यहरू बिजय गुरुङ र सन्नी तामाङ, श्रमिक सङ्गठनको महकुमा समिति मूल सचिव एलजिन ब्राहमण आदि उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetbahiscasinosonbahisamgbahissonbahiscasinowonmercurecasinocasinomilyoncasinoroyalcasinoroyalbetsalvadorpalacebetibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetradissonbetholiganbet girişpusulabet girişsekabet giriştaraftarium24pornoimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes