भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ चिम्नी देवराली समष्टिको सांगठनिक सभा  

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा 28 खरसाङ चिम्नी देवराली समष्टिको सांगठनिक सभा खरसाङको पार्क लोकेशन सार्वजनिक भवनमा बीबी राईको अध्यक्षतामा सम्पन्न भयो। सभाको सञ्चालन प्रेम बम्जनले गरेका थिए भने स्वागत भाषण समष्टि सचिव श्याम शेर्पाले राखेका थिए। यसको साथै समष्टि  युवा शक्तिबाट दिपेश थापा, निमा लेप्चा, सुषमा मुखिया, महकुमा सचिव प्रणाम रसाइलीले सम्भाषण राखे भने सबै वक्ताहरूले संगठनलाई बलियो बनाउने साथै अनित थापाको सकारात्मक सोच र दूरदर्शितालाई विश्वास गरेर  संगठनलाई बलियो बनाउने आहवान गरे। यसको साथै पहाडलाई अझ सुन्दर र विकासित बनाउने सबैसित अपील गरे।

सभामा 21 जनाको अभिभावक कमिटी पनि गठन गरियो साथै समष्टि युवा शक्तिको लागि दिपेश थापा र विरेश लामालाई कन्भेनर चयन गरियो। उक्त सभामा केन्द्रीय समिति सदस्य उषा किरण लामा, दया देवान, टाउन कमिटीका पदाधिकारीगण, समष्टिका पदाधिकारीगणट्रेड युनियन केन्द्रीय समिति किशान लेप्चा, महकुमा समिति सदस्य रबि खवास, मिनार लामा, नगरपार्षद डोल्मा जिम्बा, मोती मोक्तान, राजु सुन्दास साथै नगराध्यक्ष बिग्रेन गुरुङको विशेष उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetasyabahis girişasyabahisJojobetcasibom Built with ❤︎ by appycodes