भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाद्वारा बलिदान दिवस पालन

दार्जिलिङ: सिब्सु शहीद दिवसलाई आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले आज बलिदान दिवसको रुपमा पालन गर्यो। दार्जीलिङ जज बजारस्थित केन्द्रीय कार्यालयमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका नेतृत्व अनि समर्थकहरूले एउटा सभाको आयोजना गरेर दिवङ्गत पुण्य आत्माहरुलाई सम्झेर एक मिनटको मौन धारण गरेर शहिदहरूलाई श्रद्धाञ्जलि चढाए। यसको साथै उपस्थित सबैले शहीद वेदीमा खादा-माला चढाउनको साथै दीयो बालेर शहीदहरूलाई श्रद्धाञ्जलि अर्पण गरे। पार्टीका अध्यक्ष अनित थापाले शहीदहरुलाई श्रद्धाञ्जलि अर्पण गर्दै आफ्नो फेसबुक सन्देशमा भनेका छन् ” तिम्रो बगेको रगतको थोपा अनि प्राणको बलिदानले एक दिन गोर्खालाई न्याय अवश्य दिनेछ।

शहीदहरुमा नमन!” यसैगरी, पार्टीका दार्जीलिङ नगरपालिका अध्यक्ष पदका अनुहार अमर लामाले शहीदलाई श्रद्धाञ्जलि अर्पण गर्दै भने, ” जातिको अस्तित्व अनि सुरक्षाको निम्ति सङ्घर्ष गरिएको समय सिब्सु गोली काण्डमा शहीद भएका हाम्रा वीर शहीदहरू प्रति नमन। क्षेत्रीयता बचाउनु भनेको जाति बचाउनु हो। यही बचाउने सङ्घर्ष नै हाम्रो यसपालीको चुनाउ हो।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes