भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा चालक महासंघको सभा सम्पन्न

खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक चालक महासङ्घको सभा खरसाङको एउटा होटलमा भागोप्रमो खरसाङ महकुमा समिति सचिव प्रणाम रसाइली, पार्टी प्रभारी आरबी लामाको विशेष उपस्थितिमा सम्पन्न भयो। धिरेन खातीले सभालाई सञ्चालन गर्दै सभाको उद्देश्य र औचित्य विषयमा जानकारी गराए। सभामा चर्चा-परिचर्चा गरिएपछि सङ्गठनको नाम भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा चालक महासङ्घ राखियो। सभामा धिरेन प्रधानले संगठन बनिएकोमा खुशी व्यक्त गरे। यसैगरी, योगेश प्रधानले अब चालक सङ्घको हितको लागि पार्टीको तर्फबाट पनि केही गरिदिनेछ भनी आशावादी रहेको बताउँदै आगामी विश्वकर्म पूजाको लागि पूजा कमिटी गठन गर्नु पर्ने पनि सुझाउ राखे। चालकहरूको मुख्य समस्या भनेको नै पार्किङको समस्या रहेको बताउँदै अब जीटीएमार्फत यसको पनि समस्या समाधान गरिदिने चालकहरूले आग्रह गरे। सभामा खरसाङको विभिन्न सेन्डिकेटका चालकहरूले आ- आफ्नो मन्तव्यहरू पोखे। भागोप्रमो खरसाङ महकुमा समिति सचिव प्रणाम रसाइलीले पनि सभालाई सम्बोधन गर्दै भने, हालै जीटीए चुनाउमा चालकहरूले आ-आफ्नो तरिकाले खटेर पार्टीका प्रार्थीहरूलाई जिताएका हुन् किनभने चालकहरूले आफ्नो समस्याको समाधान हुन्छ भनेर जिताएको हो, यसैले पार्टी अध्यक्ष तथा जीटीएका प्रमुख कार्यपाल अनित थापाले पनि वाचा गरे अनुसार यसपाली समस्याको समाधान अवश्यै गरिदिनेछन्।तिनले सङ्गठनको सभाको निर्णयहरूलाई लिखित रूपमा राखेर जीटीए प्रमुख कार्यपाल अनित थापालाई भेट्ने कार्य गर्नुपर्ने साथै पार्टीको एउटा भातृ सङ्गठनको रुपमा कार्य गर्नु पर्ने पनि सुझाव दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahismatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişdoedachild porngrandpashabetsahabetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabet Built with ❤︎ by appycodes