भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा गोराबारी आठ माइल शाखाको चुनावी सभा, 10 परिवार पार्टीमा सामेल

सोनादा (निसं): टुङ्ग सन्तमेरिज समष्टि अन्तर्गत 24/25 राजहट्टा प्राइमेरी स्कुल बुथमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा गोराबारी आठ माइल शाखाको चुनावी सभा गोपाल तामाङको सभापतित्वमा सम्पन्न भयो। उक्त क्षत्रेको उम्मेदवार रश्मी राईको नेतृत्वमा विभिन्न पार्टीका 10 परिवार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भए। सभामा वक्ताहरुले चुनावी सभालाई सम्बोधन गर्दै आगामी 8 जुलाईमा सम्पन्न हुने पञ्चायत सदस्य अनि पञ्चायत समितिको चुनाउमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको विजय निश्चित रहेको दावी गरे। लगभग 23 वर्षपछि अनित थापाले पञ्चायती राज फर्काइ ल्याएको साथै पहाडमा गणतन्त्रको बहाली भएको उदाहरण साक्षी छ भन्दै वक्ताहरूले आज पहाडको सबै दलहरूले यो चुनाउमा भाग लिरहेकाले यो भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अनि पहाडवासीको निम्ति ठुलो उपलब्धि रहेको कुरा सभामा बताए। पार्टीमा सामेल हुने नयाँ सदस्यहरूलाई समष्टि सभापति नुरी शेर्पाले दलिय झण्डा प्रदान गरेर भागोप्रमो पार्टीमा न्यानो स्वागत जनाए। उक्त कार्यक्रममा टुङ्ग सन्तमेरिज समष्टि महासचिव ललित मुखिया, युवा शक्ति महासचिव दिपेश तामाङ, प्रचार प्रसार सचिव बसन्त कुलुङ राई, समष्टि सदस्य ‌सदेव तामाङलगायत स्थानीय प्रतिनिधिहरूको विशेष सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetpusulabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişholiganbetholiganbetholiganbet girişholiganbetholiganbetholiganbet girişgrandpashabet girişgrandpashabet girişbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitgrandpashabetvdcasinocasibomgrandpashabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes