भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तकदाह टिस्टा भ्याली समष्टिको अभिभावक फोरम गठन

खरसाङ : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाको खरसाङस्थित निवास स्थानमा आज तकदाह टिस्टा भ्यालीका सदस्यहरूलाई लिएर एउटा कार्यक्रमको आयोजना गरियो। यस कार्यक्रममा तकदाह टिस्टा भ्याली समष्टिका अभिभावकहरूलाई लिएर एउटा अभिभावक फोरम गठन गरियो। जसमा ज्योति कुमार योञ्जनलाई तकदाह टिस्टा भ्याली समष्टिका अभिभावक फोरमको  मुख्य संयोजकको रूपमा चयन गरियो। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अनित थापाले भने, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको मूलमन्त्र नै समाजका वरिष्ठ एवम् अनुभवी व्यक्तित्वहरूको मार्ग दर्शनमा अघि बढ्न रहेको छ। 

राजनैतिक नेतृत्वहरूलाई पनि मार्ग दर्शक चाहिन्छ। समाजको उन्नतिको निम्ति असल जानकार अनि शिक्षा पनि चाहिन्छ। जसरी परिवारलाई सही मार्गमा लैजान अभिभावकहरूको ठूलो भूमिका रहन्छ, त्यसरी नै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय समितिदेखि समष्टिसम्मका नेतृत्वहरूलाई मार्ग निर्देशन गर्न हामीलाई अभिभावकहरूको आवश्यकता छ। त्यसैले हामीले अभिभावक फोरम गठन गर्ने निर्णय लिएका हौ। अभिभावक फोरमका सदस्यहरू समाजका विशिष्ट व्यक्तित्व रहेका छन्। अभिभावक फोरमका सदस्यहरू शिक्षक, भूतपूर्व सैनिक, समाजसेवी, लेखक, पीएचडी गर्दै गरेका शोधार्थी लगायत केही खेलाडीहरू पनि छन्। आज तकदाह टिस्टा भेल्ली समष्टिको अभिभावक फोरम गठन गरिएको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetine girişbetineJojobetcasibom Built with ❤︎ by appycodes