भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापालाई पातलेबाँसमा भव्य स्वागत

दार्जिलिङ : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको आज दार्जिलिङको तकभरमा सम्पन्न हुने सभामा अंश ग्रहण गर्न गइरहेको समय पार्टी अध्यक्ष अनित थापा लगायत केन्द्रिय समितिका सदस्यहरूलाई तकभरवासीहरूले भव्य स्वागत जनाए। बाइकहरूले एस्कर्ट गर्दै पार्टीका नेतृत्वहरूलाई सभा स्थल लगियो। बाइकको लश्कर पातलेबाँस आइपुग्दा मानिसहरू तिनको स्वागत गर्न बाटोमा खादा माला लिएर उभिएका थिए। स्मरण रहोस्, पातलेबाँस तकभर बिमल गुरूङको गढ मानिन्छ। बिमल गुरूङको गढमा भागोप्रमो-का अध्यक्ष अनित थापालाई भव्य स्वागत जनाउनु सामान्य होइन। यो स्वागतलाई अनित थापाले जनताको मन जितेको प्रमाण मान्न सकिन्छ। उक्त सभामा आएकी एउटी महिलाले आफूहरू बिमल गुरूङको कट्टर समर्थक थियौं तर अनित थापाको काम हेर्‍यौँ, तिनको विचार सुनेर आफूहरू धेरै आकर्षित भएर नै आज बजार नगएर सभामा अंश ग्रहण गर्न गइरहेका छौँ भनी बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetgoo girişbetgooJojobetcasibom Built with ❤︎ by appycodes