भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको कालेबुङमा कर्मी सभा सम्पन्न

कालेबुङ : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा कालेबुङ जिल्ला समितिको पहलमा आज यहाँको टाउन हलमा कर्मी सभा सम्पन्न भयो। जिल्ला समिति अध्यक्ष सीबी गुरुङले अध्यक्षता गरेको उक्त सभामा केन्द्रीय समिति अध्यक्ष अनित थापा, उपाध्यक्ष तथा विधायक रूदेन सादा लेप्चा, महासचिव अमर लामा, केन्द्रीय समिति सदस्य सञ्चवीर सुब्बा, नारी शक्ति केन्द्रीय समिति सदस्य तारा लोहार लेप्चा, महासचिव प्रतिभा कुमाई लगायत विभिन्न भातृ सङ्गठनका प्रतिनिधि एवम् 13 वटा समष्टिका पार्टी प्रतिनिधिहरू उपस्थित थिए। सभालाई सम्बोधन गर्दै पार्टी केन्द्रीय समिति उपाध्यक्ष तथा विधायक रूदेन सादा लेप्चाले सभा गर्नुको मुख्य उद्देश्य पार्टीको समर्थकहरूमाझ भावी रणनीतिको तयारी हो। चुनाउ नजिकै रहेकोले सबैजना एकजुटताको साथमा अघि बढ्नुपर्ने आजको आवश्यकता रहेको भन्दै तिनले चुनाउमा प्रतिनिधित्व गर्नु भनेको जनमानसको अवस्थालाई लिएर जनपक्षीय कार्य गर्नु हो भनी बताए। यसोसले हामी प्रत्येक समष्टिबाट यस्ता व्यक्ति हुनुपर्छ भन्छौँ, जसले जनपक्षीय कार्य गर्न सकेको होस् भनी तिनले बताए। विगतका कुराहरूलाई लिएर हामीमाथि विपक्षीहरूले धेरै आरोप-प्रत्यारोप गर्ने गरे तापनि अहिले हामी अध्यक्ष अनित थापाको नेतृत्वमा छौँ। यो समय नयाँ सोच, नयाँ विचार र सुनिश्चित भविष्य निर्माणको समय हो। अब हामीमाझ दलभित्र नै फुट्ने पक्षमा लाग्नुहुदैन। सही मान्छेले सही ठाउँमा पुगेको हुनुपर्छ भन्ने हाम्रो विचार हो।

यहाँका जनताहरू विभिन्न समस्याहरूसँग जुझिरहेकोले गर्दा यहाँ पञ्चायत चुनाउ हुनु जरुरी छ। म यसको पक्षमा छु। विगतका राजनैतिक नेतृत्ववर्गले बिगारेको यो व्यवस्था अब पुर्नबहाली हुनुपर्छ ताकि आम जनताले सुविधा पाउन सकोस् भनी तिनले बताए। जीटीए चुनाउपछि जिल्ला परिषद हुनुपर्छ भन्ने प्रपोजल पारित गरिनुपर्छ भन्ने मेरो माग छ। अब हामी भावना र हिंसात्मक बाटोमा होइन तर सुव्यवस्था र उन्नतिको बाटोमा हिड्नु पर्छ। यसैगरी सभालाई सम्बोधन गर्दै पार्टी केन्द्रीय समिति अध्यक्ष अनित थापाले आफू सदैव कालेबुङ अनि पहाडवासीको पक्षमा रहेको बताए। विगत 2017 देखिको संघर्षमा कहिले खुशी त कहिले दुःखी अवस्था हामीले देखेका हौँ। यस्तो अवस्थामा खट्ने मेरो कर्मी साथीहरूको माया लाग्छ। कर्मी नै हाम्रो दलको ताकत हो। अब तपाईँहरू लिडर सेन्ट्रिक नहुनुहोस् तर पार्टी सेन्ट्रिक हुनुहोस्। व्यक्ति होइन तर दलको सिद्धान्त र विचारलाई चुनेर अघि बढ्नुहोस्। चुनाउ नजिकै छ। यो चुनाउ हामीले जित्नु छ। कालेबुङमा अहिले उठिरहेको जिल्ला परिषदको कुरालाई हामी पार्टीको पक्षबाट पूर्ण समर्थन गर्दछौँ। यो लिगल डिमान्ड हो। जीटीए गठनपछि जिल्ला परिषद हुनुपर्छ भन्ने प्रपोजललाई सबैभन्दा पहिला पारित गरेर पठाउनुपर्छ भन्ने पक्षमा आफू रहेको तिनले बताए। यसपालिको चुनाउमा केही गर्नसक्ने क्षमता भएका आम जनतासमक्ष पुग्नसक्ने व्यक्तिलाई नै उम्मेदवारको रूपमा पार्टीले चुन्नेछ। तपाईँहरू सम्पूर्ण 13 वटा समष्टिका कर्मी साथीहरूलाई यस दिशामा साथ दिने तिनले अपील पनि गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetrobinbetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinojojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBETcasibom Built with ❤︎ by appycodes