भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको पहिलो साङ्गठनिक सभा अलगढामा सम्पन्न

कालेबुङ: पहाडमा गत 9 सितम्बरको दिन जन्मेको नयाँ राजनैतिक पार्टी भारतीय गोर्खा प्रजातान्त्रिक पार्टीले पहाडको जनतालाई राजनीतिको नयाँ बाटो प्रदान गरेको दावी गर्दै पार्टीका अध्यक्ष अनित थापाको कार्य शैलीलाई पहाडका शिक्षित युवा जमातले पनि मन पराएका छन्। झुट र आश्वासनको राजनीतिले सताएको पहाडले अहिले बौद्धिक जमातको नेतृत्व पाउँदा राहत महसुस गरिरहेको तिनीहरूको भनाइ रहेको छ। कालेबुङमा हिज पहिलो पल्ट 37 नम्बर समष्टिका युवाहरूलाई लिएर प्रजातान्त्रिक मोर्चाको पहिलो साङ्गठनिक सभा अलगढाको एउटा नीजि होटलमा सम्पन्न गरियो। उक्त सभामा यस क्षेत्रका लगभग तीन सय युवाहरू भेला भएका थिए। पार्टी सूत्रले जनाए अनुसार कालेबुङको 37 नम्बर समष्टिमा पनि हाल धेरै युवाहरु नयाँ पार्टीसँग जोडिरहेका छन्। नयाँ पार्टीको नयाँ संगठन बनाउन एकजना संयोजकको रूपमा यस क्षेत्रका सक्रिय युवा एडबिन लेप्चालाई चयन गरेर यसबारे कालेबुङ जिल्ला समिति युवा मोर्चा र कालेबुङ जिल्ला समितिलाई जानकारी पठाइएको छ। अबको युवाहरूलाई शिक्षा, खेलकुद, कला, साहित्य, रोजगार, आदिको क्षेत्रमा डोर्यातउन प्रजातान्त्रिक पार्टी लागिपर्ने भएको, जुन काम ग्रामीण स्तरबाट अब शुरु भएको बताइएको छ । सभा बिषय स्थानीय युवा कार्यकर्ता पुरण रसाइलीले जानकारी गराएका छन् । थियो भने सभा संञ्चालन किरन राईले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinmatbetgrandpashabetgrandpashabetjojobetholiganbetvdcasinosekabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetgoo girişbetgooJojobet Built with ❤︎ by appycodes