भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको आयोजनामा खरसाङमा सहिद दिवस मनाइने

खरसाङ (निसं) : भोलि 27 जुलाईको दिन सहिद दिवस भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको आयोजनामा सहिद स्मारक स्मृति दिवस आयोजक समिति गठन गरेर पालन गरिने भएको छ। यसपाली सबै समष्टीहरूमा नै सहिद दिवस कार्यक्रम पालन गर्ने भएकोले खरसाङमा दुईवटा समष्टिलाई लिएर आयोजना गरिने भएको छ। उक्त सहिद दिवस कार्यक्रम खरसाङ देवराली समष्टि र खरसाङ गिध्द पहाड़ समष्टिहरूलाई लिएर पालन गरिने भएको छ भने कार्यक्रममा प्रमुख अतिथिका रुपमा खरसाङ देवराली समष्टिका सभासद श्याम शेर्पा उपस्थित हुनेछन्। खरसाङमा भोलि हुने कार्यक्रम विषयमा सहिद दिवस समारोह समितिको संयोजिका अनु प्रधान, मुख्य सल्लाहकारद्वय आशा मुखिया लामा र उषाकिरण तामाङले पत्रकारहरूसित कुराकानी गर्दै यसबारे जानकारी गराएका छन्। यस विषयमा आशा मुखिया लामाले पत्रकारहरूलाई सम्बोधन गर्दै यसपाली खरसाङमा सहिद स्मृति दिवसको रूपमा पालन गर्ने जानकारी गराइन्। कार्यक्रम अनुसार बिहान 6.30 बजेदेखि सहिद म्याराथन खरसाङको रेलवे स्टेशनबाट शुरु हुने अनि यो म्याराथनमा बिहान जीटीए चिफ् एक्जीक्युटिभ अनित थापा उपस्थित हुने अनि यो म्याराथन दार्जिलिङको भानु भवनमा पुगेर समापन हुने तिनले बताएकी छन्। सहिद स्मृति दिवस खरसाङको नयाँ बजारस्थित दुर्बीन डाँड़ामा रहेको शहीद वेदीमा पालन गरिने छ भने नयाँ बजारस्थित सार्वजनिक भवनमा रक्तदान शिविरको पनि आयोजना गरिने भएको छ। आशा मुखिया लामाले खरसाङ महकुमा अन्तर्गत 66 जना सहिदहरू रहेको र भोलि 28 र 29 नम्बर समष्टिलाई लिएर मात्र कार्यक्रम गरिएकोले भोलिको कार्यक्रममा 12 जना सहिदका परिवारहरूलाई सम्मान जनाइने भएको पनि बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusudeneme bonusu veren sitelerdeneme bonusujojobetchild pornbahiscasinoMarsbahisdeneme bonusu veren sitelermatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişdoedachild porngrandpashabetsahabetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabet Built with ❤︎ by appycodes