भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सभा सम्पन्न

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिको तत्वाधनमा तीनधारे महानदी समष्टिको सभा खरसाङको पार्टी कार्यालयमा सम्पन्न भयो। उक्त सभा महकुमा समितिका उप सभापति प्रेम प्रधानको अध्यक्षतामा सम्पन्न सभालाई महकुमा समितिका सांगठनिक सचिव राजीव थापाले सञ्चालन गरे। सभामा महकुमा समितिका सचिव प्रणाम रसाईली, प्रणय रोका लगायत अन्यहरू उपस्थित थिए। सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सांगठनिक गतिविधि विषयमा चर्चा गर्दै आगामी दिनमा कसरी समष्टिलाई सांगठनिक रूपमा सुदृढीकरण गरेर लैजाने भन्ने विषयमा चर्चा परिचर्चा गरियो।

सभामा चर्चा भए अनुसार तीनधारे महानदी समष्टिको रिक्त पदहरूमा पदाधिकारीहरू चयन गरेर पूर्णाङ्क कमिटी बनाउन आगामी 30 दिसम्बरको दिन तीनधारेमा समष्टिको सभा गरिने भएको छ। सभामा तीनधारे महानदी समष्टि सभापति रबीन सुब्बा लगायत नारी शक्ति, युवा शक्ति, ट्रेड युनियनका समष्टि कमिटीका पदाधिकारीहरू उपस्थित थिए। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो खरसाङ महकुमा समितिका सांगठनिक सचिव राजीव थापा र तीनधारे महानदी समष्टिका युवा शक्तिको सचिव सञ्जीव मगरले विस्तृत रूपमा जानकारी गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetasyabahis girişasyabahisJojobetcasibom Built with ❤︎ by appycodes