भारतीय गोर्खा प्रजातान्त्रिक युवा शक्ति केन्द्रिय समितिको सभा सम्पन्न

कालीझोडा (निसं): खरसाङ महकुमा अन्तर्गत सिटोङ तीन ग्राम पञ्चायतको कालीझोडास्थित सार्वजनिक भवनमा भारतीय गोर्खा प्रजातान्त्रिक युवा शक्ति केन्द्रिय समितिको सभा केन्द्रिय युवा अध्यक्ष अमृत योञ्जनको अध्यक्षतामा सम्पन्न भयो। उक्त सभालाई केन्द्रिय महासचिव प्रा.सदीप प्रधानले सञ्चालन गरेका थिए। सभालाई कालेबुङबाट केन्द्रीय उपाध्यक्ष ईमान चाम्लिङ, खरसाङबाट महकुमा युवा शक्ति महासचिव विज्ञान मिश्र, गोरुबथान महकुमा समिति अध्यक्ष अनुप गुरुङ, हाइवेबाट केन्द्रीय युवा शक्ति सदस्य सुरज तामङ, युवा शक्ति उपाध्यक्ष अरुण छेत्री, केन्द्रीय सहसचिव गुर्दीप सिम्बोक (सुब्बा), केन्द्रीय युवा शक्ति प्रवक्ता अनित खाती आदिले सम्बोधन राखे। सभाको विशेष औचित्य बताउँदै केन्द्रीय युवा शक्ति अध्यक्ष अमृत योञ्जनले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको स्थापना दिवस कालेबुङ मेला ग्राउन्डमा सम्पन्न हुने र उक्त कार्यक्रममा सम्पूर्ण युवा शक्तिका समष्टि-समष्टिबाट व्यापक रूपमा उपस्थिति दिने आह्वान गरे। यसको साथै वर्तमान राजनैतिक चलखेलको संक्षिप्तमा प्रकाश पारे अनि नकरात्मक सोंचहरुबाट माथि उठेर आफ्नो कार्यलाई अघि बढाउने सबैलाई सुझाउ दिएका छन्। तिनले आफ्नो सम्बोधनमा आगामी 16 सेप्टेम्बर 2023 युवा शक्तिको तेस्रो स्थापना कार्यक्रम भव्य रुपमा सम्पन्न गर्ने र उक्त कार्यक्रम दार्जिलिङमा हुने अनि केन्द्रीय संस्थापक पार्टी अध्यक्षसित युवा शक्तिको भेटवार्तापछि पुनः एउटा आकस्मिक सभा राखेर कार्यक्रमको रुपरेखा तय गर्ने जानकारी सभालाई गराए। सभामा सुनिल राईलाई केन्द्रीय युवा शक्तिको मिडिया प्रभारीको जिम्मेवारी सुम्पेको घोषणा पनि गरियो। सभामा केन्द्रीय उपाध्यक्ष निरेन लामा, साङ्ठनिक सचिव सञ्जय गुरुङ, कोषाध्यक्ष महम्मद साजिद लगायत अन्य केन्द्रीय नेतृत्वहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes