भारतीय गोर्खा प्रजातान्त्रिक युवा शक्तिको पहलमा खरसाङ बजार क्षेत्रमा सर-सफाई अभियान

खरसाङ (निसं) : भारतीय गोर्खा प्रजातान्त्रिक युवा शक्तिको पहलमा खरसाङ बजार क्षेत्रमा सर-सफाई अभियान थालिएको छ। खरसाङ नगरपालिकाको आयोजनामा बजारको सर-सफाई लगातार रुपमा गरिरहेको तथा घर-घरमा पुगेर सफाई कर्मीहरूले सिटी फुकेर सफाई अभियान गरिरहेको भए तापनि मानिसहरूले मैला-कुचैलाहरू फ्याँक्ने क्रम जारी राखेकोले आजदेखि फेरि खरसाङ बजारमा सर-सफाई कार्यमा युवा शक्ति पनि लागी परेको छ। यसै क्रममा युवा शक्तिद्वारा खरसाङ नगरपालिका क्षेत्रमा सफाई अभियान कार्य वार्ड नम्बर 7 को एनएच 55 अन्तर्गत धोबीखोला क्षेत्रबाट थालिएको छ।

धोबीखोला क्षेत्रमा रहेको मैला फ्याँक्ने कुड़ादानी आज युवा शक्तिद्वारा सर-सफाई गरियो भने यस्तो सर-सफाई कार्य अब नगरपालिकाको सबै क्षेत्रहरूमा गरिने भएको छ। आजको सर सफाई अभियान कार्यमा भागोप्रमो केन्द्रीय सदस्य एवम् खरसाङ टाउन कमिटीको संयोजक समीरदीप ब्लोन, महकुमा सदस्य उत्तम प्रधान, र खरसाङ टाउन कमिटीको साह्गठनिक सचिव दिपेन्द्र सेवा, युवा शक्ति खरसाङ महकुमा समितिको सभापति पेमेन्द्र गुरुङ आदि उपस्थित रहेका थिए। यस सफाई अभियान विषयमा युवा शक्ति खरसाङ महकुमा समितिको सभापति पेमेन्द्र गुरुङले पत्रकारहरूलाई जानकारी गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetradissonbetholiganbet girişpusulabet girişsekabet giriştaraftarium24pornoimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes