भारतीय गोर्खा युवा शक्तिद्वारा गोरूबथान खण्डका बीडीओ-लाई ज्ञापन

गोरूबथान: कालेबुङमा जिल्ला परिषद हुनुपर्ने मागसहित भारतीय गोर्खा युवा शक्ति कालेबुङ जिल्ला समितिले कालेबुङ जिल्लाका सबै बीडीओ कार्यालयहरूमा ज्ञापनपत्र बुझाउने पूर्व निर्धारित कार्यक्रम अनुसार आज गोरूबथान खण्डका बीडीओ-लाई भेटेर ज्ञापनपत्र बुझाए। युवा शक्ति जिल्ला समिति अध्यक्ष बारूद थापा, महासचिव अमीर बस्नेत, विकास राई, युवा शक्ति गोरूबथान महकुमा समिति अध्यक्ष अनुप गुरुङ, महासचिव अशोक छेत्री आदिको नेतृत्वमा 43, 44 र 45 नम्बर समष्टिका युवा शक्तिका सदस्यहरूको उपस्थितिमा आज गोरूबथान खण्डका खण्ड विकास अधिकारीलाई कालेबुङमा जिल्ला परिषद हुनुपर्ने मागसहित अन्य मागलाई लिएर ज्ञापन पत्र सुम्पियो।

गोरूबथानमा धेरैजसो ठाउँहरू ग्रामीण क्षेत्र रहेको कारण यहाँका आम जनताले पञ्चायती सुविधाहरू पाउनु आवश्यक रहेको तथा गोरूबथान कालेबुङ सहरदेखि टाढामा रहेको कारणले कतिपय सरकारी कार्यालय एवम् प्रशासनिक सुविधाको व्यवस्था हुन आवश्यक रहेको बताउँदै युवा शक्ति प्रतिनिधिहरूले बीडीओ-समक्ष ज्ञापनपत्र चढाएको बताइएको छ। यसरी नै, आगामी दिनमा क्रमिक रूपमा पेदोङ खण्ड तथा कालेबुङमा सम्बन्धित बीडीओ,एसडीओ तथा डीएम-लाई पनि ज्ञापनपत्र सुम्पिने युवा शक्ति कालेबुङ जिल्ला समितिको कार्यक्रम रहेको जानकारी गराएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornojojobettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBET Built with ❤︎ by appycodes