भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा सौरेनी समष्टिको सभा सम्पन्न

मिरिक: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा सौरेनी समष्टिको एउटा महत्वपूर्ण सभा यहाँको सार्वजनिक भवनमा आज सम्पन्न भयो। भागोप्रमो सौरेनी समष्टि अध्यक्ष सुनील प्रधानले अध्यक्षता गरेको सभालाई समष्टि सचिव विनय सुब्बाले सञ्चालन गरेका थिए। समष्टिको प्रतिनिधिलाई लिएर आजको सभा आयोजना गरेको प्रचार प्रसार सचिव गंगा प्रसाद प्रधानले बताए। उक्त सभामा संगठनलाई अझ दह्रिलो बनाउने उद्देश्य लिएर भागोप्रमो समष्टिमा थप प्रतिनिधिहरूलाई समावेश गरेर समष्टि कमिटी गठन गरिएको बताइएको छ। संगठनको हितमा कसरी कार्य गर्ने साथै पार्टी अध्यक्ष अनित थापाको हातलाई अझ दह्रिलो बनाउने विषयमा सभामा चर्चा परिचर्चा गरिएको तिनले बताए। शाखा कमिटीहरूबाट थप नयाँ प्रतिनिधिहरूलाई समष्टिमा समावेश गर्ने सभामा प्रस्ताव पारित गरिएको तिनले बताए। जनप्रतिनिधि तथा श्रमिकहरूको हितमा काम गर्नुपर्ने विशेष प्रस्तावहरू पारित गरिएको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornojojobettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBET Built with ❤︎ by appycodes