भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको साङ्गठनिक सभामा पदाधिकारीहरूलाई नियुक्ति पत्र प्रदान

खरसाङ : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको साङ्गठनिक सभा समष्टि सभापति रबीन सुब्बाको अध्यक्षतामा तीनधारेको महात्मा गाँधी हलमा सम्पन्न भयो। सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिका सबै पदाधिकारीहरूलाई पार्टीको तर्फबाट नियुक्ति पत्र पनि प्रदान गरियो। आजको सभामा गोजमुमोको भातृ संगठन शिक्षक संगठनको कमल रिजाल भारतीय प्रजातान्त्रिक मोर्चाको भातृ संगठन शिक्षक संगठनमा सामेल भए। तिनलाई भागोप्रमो-का केन्द्रीय साङ्गठनिक सचिव रतन थापा, महकुमा सचिव प्रणाम रसाईली लगायत समष्टिका पदाधिकारीहरूको बाहुलीबाट पार्टीको झण्डा प्रदान गरेर स्वागत जनाइयो। बिपन विश्वकर्मले सञ्चालन गरेको सभामा स्वागत वक्तव्य शिक्षक संगठनको राजेश थापाले राखेका थिए भने सभालाई युवा शक्तिको समष्टी सचिव सञ्जीव मंगर, नारी शक्तिको केन्द्रीय सदस्य उषाकिरण तामाङ, नारी शक्ति समष्टी सचिव भगवती प्रधान, भागोप्रमो केन्द्रीय साङ्गठनिक सचिव रतन थापा, खरसाङ महकुमा समितिका सचिव प्रणाम रसाईली आदिले वक्तव्य राखे। सभामा भागोप्रमो खरसाङ महकुमा समितिको साङ्गठनिक पदाधिकारीहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbabilonbet girişbabilonbetJojobetcasibom Built with ❤︎ by appycodes