भारतीय मानव अधिकार एशोसिएसन खरसाङद्वारा 75औँ गणतन्त्र दिवस पालन

खरसाङ (निसं): भारतीय मानव अधिकार एशोसिएसन खरसाङद्वारा खरसाङको कार्यालयमा 75औँ गणतन्त्र दिवस पालन गरियो। एशोसिएसनका प्रमुख प्रभारी ज्योतिकुमारले बताएअनुसार आज बिहान 8 बजेर 30 मिनटमा कार्यालयमा एशोसिएसनका सदस्यहरूले महात्मा गाँधीको तस्विरमा माल्यार्पण साथै खादा अर्पण गरियो। एशोसिएसनका सह-प्रभारी सरोज चौहानले राष्ट्रिय गीतको साथमा राष्ट्रिय ध्वज फहराए। भारतीय संविधानले मानव अधिकारको रक्षा गर्दछ। त्यहीँ मानव अधिकारको रक्षा गर्न हेतु एशोसिएसन स्थापित भएको हो। खरसाङ युनिटले विगत दुई वर्षदेखि स्थानीय मानिसहरूमाझ मानव अधिकारमाथि सचेतना कार्यक्रम, मानव अधिकार हननमाथि कार्वाही, महिला उत्पीडन, बाल सुरक्षामाथि कार्य गर्दै आएको छ। मानिसको अधिकारको सुरक्षा नै मानव अधिकारको काम हो चाहे त्यो परिवार होस् या समाज। अधिकार व्यक्तिगत होस या सामाजिक। अधिकार वाक स्वतन्त्रताको होस् या सूचना प्रवाहको होस्। मुखियाले थप भने कि मानव अधिकार एशोसिएसन समाजमा अधिकार बहाली गर्न एक्लै होइन सामूहिक रूपमा कार्य गर्न चाहन्छ।  हामी व्यवस्थासँग मिलेर साधारण जनतालाई सरकारी, पञ्चायत, नगरपालिकाका योजनाहरुको जानकारी दिलाउने कार्यदेखि लिएर समस्याको समाधान गर्न सम्म कार्य गर्नेछौं। हामी सकरात्मक वकालतीमा विश्वास गर्दछौं। गणतन्त्र दिवस कार्यक्रममा सरोज चौहान, सर्वर आलम, तपेश्वर प्रसाद, मिनोती राय, भरत यल्मो अनि सुमित प्रसाद उपस्थित थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetpusulabetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetcasinowonmercurecasinowbahisamkbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanbetplayjojobet girişromabetbetgit girişbetgit girişromabet girişgameofbetbetgitgameofbet girişgameofbetcratosroyalbetcratosroyalbet girişsonbahisbetcio girişpornojojobetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetgrandpashabetcashwincasibomgrandpashabet güncel girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes