भारतीय नेपाली (गोर्खा) सार्की समाज खरसाङ महकुमा समितिको सभा तथा पञ्चायत चुनाउमा विजय बनेकाहरूलाई संवर्द्धना

खरसाङ (निसं) : भारतीय नेपाली (गोर्खा) सार्की समाज खरसाङ महकुमा समितिको सभा आज खरसाङको बरबुङ बस्तीस्थित सार्वजनिक भवनमा सम्पन्न भयो। उक्त सभा सार्की समाजको सभापति योगेन मंग्रातीको अध्यक्षता तथा सचिव रबी तोलङ्गी र सबिता मंग्रातीको सञ्चालनमा सम्पन्न भयो। उक्त सभामा विशेष गरेर गत पञ्चायत चुनाउमा विजय हासिल गरेका भारतीय नेपाली (गोर्खा) सार्की समाजका नयाँ पञ्चायत सदस्यहरूलाई संवर्द्धना जनाइयो। सभामा कालेबुङ होम्सबाट उदय मंग्राती, निर्मल बिसुङ्के, सुमन मंग्राती अनि खरसाङ बरबुङ बस्तीबाट गायत्री मंग्राती, सुप्रिना मंग्राती आदिलाई संवर्द्धना जनाइयो। सार्की समाजका सभापति योगेन मंग्राती, उप सभापति अर्जुन सार्की, सचिव रबी तोलङ्गी सह सचिव निरज मंग्राती, ललितकुमार सार्की, पूर्व सभापति कुमार मंग्राती, सल्लाहकार कुबीर सार्की आदिको बाहुलीबाट पञ्चायत चुनाउमा विजय बनेका पञ्चायत सदस्य सदस्याहरूलाई संवर्द्धना जनाइयो।

यसबाहेक सभामा सार्की समाजलाई कसरी अझ बलियो पार्न पर्ने साथै आफ्नो हक र अधिकारको लागि सबै सार्कीहरू सचेत र जागरूक हुनुपर्छ, सबै एकबद्ध भएर अघि बढ्नुपर्छ भनी सार्की समाज खरसाङ महकुमा समितिका सचिव रबि तोलङ्गीले बताए। आगामी दिनमा समाजको कार्यालय हुनलाई आफ्नै भवन हुनुपर्छ भन्ने विचार राख्दै यो कसरी सम्भव हुनसक्छ भनी विस्तृत रूपमा बताए। यसको लागि आजसम्म केही सदस्यहरूले व्यक्तिगत रूपमा सहयोग गरिरहेका छन्। उक्त सहयोगले मात्र पर्याप्त नभएर आगामी अक्टोबर महिनामा समाज घर निर्माणको लागि लटरी खेलाउनु पर्ने तिनले सुझाउ राखे। उक्त सभामा सभाध्यक्ष योगेन मंग्राती, सचिव रबी तोलङ्गी, अर्जुन सार्की र पञ्चायत चुनाउमा विजय भएर नयाँ पञ्चायत सदस्य बनेका सदस्यहरूले पनि कार्यक्रमको शुरुमा डा. भीमराव अम्बेडकरको तस्वीरमा धुप दीप प्रज्ज्वलन गरेर खदार्पण गर्दै श्रद्धाञ्जलि अर्पण गरे। यसको साथै हालसम्म निधन भएका 1200 जना सार्की समाजका प्रतिनिधिहरू र गोर्खा अम्बेदकर कमानसिहं रामुदामुको 94औँ जन्म जयन्तीको अवसरमा श्रद्धाञ्जलि अर्पण गरियो। सभामा सचिव रबी तोलङ्गी, पूर्व सभापति कुमार मंग्राती, सल्हाकार कुबीर सार्की, कालेबुङबाट आएका उदय मंग्राती, सुमन मंग्राती आदिले आ-आफ्नो वक्तव्य राखेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes