भारतीय प्रजातान्त्रिक असंगठनिक श्रमिक संगठन खरसाङ महकुमा समितिको दिलाराम शाखाका सदस्यहरूसित भेटघाट

खरसाङ: भारतीय प्रजातान्त्रिक असंगठनिक श्रमिक संगठन खरसाङ महकुमा समितिको आयोजनामा दिलाराम शाखाका सदस्यहरूसित भेटघाट कार्यक्रम गरियो। उक्त कार्यक्रमबीच शाखा सदस्यहरूकै उपस्थितिमा प्रजातान्त्रिक असंगठित श्रमिक संगठन खरसाङ महकुमाको प्रयासमा 1000 लिटरको सिन्टेक्स प्रदान गरियो। यस क्षेत्रमा हिउँदो महिनामा पानीको धेरै अभाव हुने गरेको साथै दैनिक कामकाजमा लागिपरेका श्रमिकहरूले घरिघरि पानी बनाइरहनु समय नपाउने गरेकोले संगठनको तर्फबाट एक हजार लिटरको सिनटेक्स प्रदान गरियो। यसमा तिनीहरूले पानी रिजर्भ गरेर राख्न सक्नेछन्। यस अवसरमा संगठनका अध्यक्ष बीरबल पाखरिङउपाध्यक्ष  बिजय गुरुङ, होटल सेक्टर संहयोजक दिवाङ लामामूल सचिव एल्जिन ब्राह्मण, संगठनका दिलाराम शाखाको सचिव प्रवाकर रोका, सह सचिव विकास सार्की, सदस्य सन्दीप सार्की, भागोप्रमो दिलाराम शाखा प्रमुख सल्लाहकार रन्जीप तामाङ, उप सभापति रमेश राई आदि उपस्थित थिए। स्थानीय मानिसहरूले संगठनको उक्त पहलमा खुशी व्यक्त गर्दै भविष्यमा पनि धेरै सहयोगको अपेक्षा राखेको बताए। संगठनको उक्त सहयोगको लागि 82 वर्षीय वृद्धले संगठनका सदस्यहरूलाई आशिर्वाद दिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetasyabahis girişasyabahisJojobetcasibom Built with ❤︎ by appycodes