भारतीय सेनाको निम्ति पोख्रेबुङमा पञ्जीकरण कार्य

पोख्रेबुङ: सरकारको निर्देश अनुसार पोख्रेबुङ सार्वजनिक भवनमा भारतीय सेनाका निम्ति पञ्जीकरण गर्ने कार्य सम्पन्न गरियो। सेनामा भर्ना हुनको लागि पञ्जीकरण गर्न पोख्रेबुङ नागरी क्षेत्रका धेरैजना जवानहरुको उपस्थिति रहेको थियो। उक्त कार्यमा भारतीय सेनाका अधिकारीहरूको उपस्थिति रहेको थियो। उक्त कार्यलाई सफल बनाउन पोख्रेबुङ नागरी समष्टिका भूतपूर्व सैनिक संगठनले पनि सहयोग पुऱ्याएको थियो। उक्त विषयमा पोख्रेबुङ नागरी भूतपूर्व सैनिक संगठनका सभापति प्रह्लाद राई र सिनियर एक्ज्युकेटिभ मेम्बर धिरज थापाले थप जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *