भारतीय टी वर्कर्स युनियनद्वारा जिल्लाशासकलाई ज्ञापन

सिलगढी : उत्तर बङ्गालको चिया श्रमिकहरूको विकासको लागि गठन गरिएको कमिटीमा भाजपा अनुमोदित भारतीय टी वर्कर्स युनियनलाई सामेल गरिएको छैन। यसैले राज्य सरकारमाथि विविध अभियोग लगाउँदै आज भारतीय टी वर्कर्स युनियनका सदस्यहरूले महकुमाशासक मार्फत् जिल्लाशासकलाई ज्ञापन पत्र चढाए। प्राप्त जानकारीअनुसार चिया उद्योगको प्रबन्धनको लागि पार्टिसिपेटिङ एडभाइजरी कमिटी गठन गरिएको छ। उक्त कमिटीमा सीपीआईएम, तृणमूल अनुमोदित ट्रेड युनियनहरूलाई सामेल गरिए तापनि भाजपा अनुमोदित भारतीय टी वर्कर्स युनियनलाई हालसम्म सामेल गरिएको छैन। यसैको प्रतिवाद जनाउँदै आज भारतीय टी वर्कर्स युनियनका सदस्यहरूले महकुमाशासक मार्फत् जिल्लाशासकलाई ज्ञापन पत्र चढाएको बताइएको छ। यस सम्बन्धमा भारतीय टी वर्कर्स युनियनका अध्यक्ष युगल झा-ले बताएअनुसार श्रमिकहरूको बारेमा नसोचेर मालिक पक्षलाई सुविधा प्रदान गर्ने उद्देश्य लिएर उक्त कमिटी तयार गरिएको हो। चाँडै उक्त कमिटीमा आफ्नो पार्टीलाई पनि सामेल गरिनुपर्ने तिनले माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetholiganbetmobilbahisJojobetbetsmovemariobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusugrandpashabetjojobetholiganbetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetholiganbet girişholiganbetjojobetmariobetpornograndpashabetpusulabet girişchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinojojobetromabetholiganbet girişcashwincasibomholiganbetSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBETcasibom Built with ❤︎ by appycodes