भाषा आन्दोलनबाट शिक्षा लिएर छुट्टै राज्यको संघर्षलाई फत्ते गरौँ: लाडुप घिसिङ

दार्जिलिङ: नेपाली भाषाको आन्दोलनबाट हामीले शिक्षा लिएर छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई अघि बढाउनु पर्छ भन्दै हाम्रो पार्टी प्रवक्ता लाडुप घिसिङले बताए। भारतीय नेपाली भाषीहरूले आज 32औँ भाषा मान्यता दिवस पालन गरिरहेको छ। यसै क्रममा हाम्रो पार्टीले पनि भाषा मान्यता दिवसको अवसरमा सम्पूर्ण नेपाली भाषीहरूप्रति हार्दिक बधाई तथा शुभकामना दिइयो। पार्टीका केन्द्रीय प्रवक्ता लाडुप घिसिङले भने, भारतीय नेपाली भाषीहरूले आजसम्म धेरै संघर्षहरू गरेका छन् तर ती संघर्षहरू मध्ये नेपाली भाषाको आन्दोलनले मात्र सफलता पाउन सकेको हो। हामीले हाम्रो माटो र जातीय चिन्हारीको आन्दोलन पनि गर्दै आइरहेका छौँ तर आजसम्म सफलताको शिखरमा पुग्न सकेका छैनौँ। यसैले हामीले नेपाली भाषाको आन्दोलनलाई प्रेरणाको रूपमा लिएर अघि बढनुपर्छ अनि हामीले अवश्यै सफलता पाउनेछौँ। नेपाली भाषाले मान्यता पाएको आज 32 वर्ष पुग्यो। यसैले अब यहाँको सबै सरकारी कार्यलयहरूमा नेपाली भाषालाई प्रयोगमा ल्याउनुपर्छ भनी घिसिङले आहवान गरे। संविधानको आठौँ अनुसूचिमा नेपाली भाषाले मान्यता पाएको छ तर बंगालको केवल दुईवटा विश्वविद्यालय उतर बंगाल विश्वविद्यालय र जादवपुर विश्वविद्यालयमा मात्र नेपाली भाषाको पाठ्य पाठन गरिने गरिन्छ। अब राज्यको विश्व विद्यालयहरूमा पनि नेपाली भाषामा पाठ्य पाठन गरिनु पर्छ भन्दै तिनले माग गरे। यसबाहेक युपीएससी र डब्ल्युवीसीएसको परिक्षामा पनि नेपाली भाषाको प्रयोग गरिनुपर्ने पार्टी प्रवक्ता घिसिङले माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes