भाषा सङ्ग्रामी बुद्धिमान प्रधान बमप-लाई खरसाङमा प्रज्ञा साझा मञ्चद्वारा संवर्द्धना

खरसाङ (निसं): नेपाली भाषा सङ्ग्रामी बुद्धिमान प्रधान बमप-लाई खरसाङको नवगठित संस्था प्रज्ञा साझा मञ्चले यहाँको गोर्खा जनपुस्तकालयमा एउटा कार्यक्रमको आयोजना गरेर संवर्द्धना जनाइयो। मञ्चको सभापति रमेश थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भाषा सङ्ग्रामी तथा साहित्यकार बुद्धिमान प्रधान बमप-लाई नेपाली टोपी अनि खदार्पणसहित अंग वस्त्र ओड़ाएर तथा संवर्द्धना पत्र प्रदान गरेर सम्मान जनाइयो। साहित्यकार दिल थापा अनि रचना अनाकारद्वारा सञ्चालित समारोहमा मुख्य अतिथिको रूपमा नाटककार पूर्ण गुरूङ निरुपम थिए भने विशिष्ट अतिथिको रूपमा खरसाङका विधायक बीपी बजगाईं, समाजसेवी टीटी लामा उपस्थित थिए।

यस अवधि बुद्धिमान प्रधान बमप-लाई प्रदान गरिएको संवर्द्धना पत्र सह सचिव प्रसन प्रधानले पढेर सुनाए भने तिनको परिचय साहित्यकार ऋषि राईले पठन गरेका थिए। कार्यक्रममा स्वागत सम्बोधन संस्थाकी सचिव उषा किरण सत्यदर्शीले राखिन्। त्यसरी नै आफ्ना पिताको ऐतिहासिक पृष्ठभूमि बमप-का छोरा चन्द्रमणि प्रधानले राखे। आफ्नो सम्बोधनमा विशिष्ट अतिथि विधायक बीपी बजगाईंले हाम्रा यस्ता विभूतिहरूलाई सम्मान होइन, पूजा गर्नुपर्छ भनी बताए। मुख्य अतिथि पूर्ण गुरूङ निरुपमले बुद्धिमान प्रधानले नेपाली जाति, भाषा, साहित्य अनि समाजप्रति गरेको योगदानबारे अवगत गराउँदै नव गठित प्रज्ञा साझा मञ्चले गरेको कार्यको मुग्ध कण्ठले प्रशंसा गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetincasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes