भावना र यथार्थको राजनीतिबाट माथि उठेर व्यवहारिक राजनीति गर्ने पार्टी हो तृणमूल कङ्ग्रेस : सुपेन्द्र प्रधान

कालेबुङ : तृणमूल कङ्ग्रेसको समर्थन सभा आज कालेबुङ सहरस्थित पार्टी कार्यालय सम्पन्न भयो। उक्त सभामा दार्जिलिङ जिल्ला हिल तृणमूल अध्यक्ष तथा राज्यसभा सांसद शान्ता छेत्री, विनय तामाङ, एनबी खवास, रोहित शर्मा, टाउन को-अर्डिनेटर सुमन गुरूङ, युसुफ सिमिक, जिल्ला युवा अध्यक्ष सुमित गुरूङ लगायत अन्य नेताहरू उपस्थित थिए। उक्त सभालाई सम्बोधन गर्दै विनय तामाङले पहाडमा आउँदो दिनमा घाँस फुलको मात्र पार्टी रहने दावी गरे। पहाडको चारैवटा नगरपालिका चुनाउमा यसपल्ट तृणमूल पार्टीले उम्मेद्वार खडा गर्नेबारे तिनले जानकारी दिए।

हाल पार्टीका नेतृत्वहरू यसको निम्ति खटिरहेको जानकारी गराउँदै दार्जिलिङ नगरपालिका चुनाउको निम्ति अगावैदेखि पार्टी उपाध्यक्ष एनबी खवास लागिपरेको तिनले बताए। पहाडको चारैवटा नगरपालिका चुनाउमा तृणमूलको विजयी निश्चित रहेको तिनले दावी गरे। यसै सभा अवधि गोजमुमो केन्द्रीय युवा मोर्चाका पूर्व सांगठनिक सचिव तथा मीडिया प्रभारी सुपेन्द्र प्रधान तृणमूल कङ्ग्रेसमा आधिकारिक रूपमा सामेल भएपछि पार्टीको झण्डा ग्रहण गरे। तिनले भावना र यथार्थको राजनीतिबाट माथि उठेर व्यवहारिक राजनीति गर्ने तृणमूल कङ्ग्रेसमा आफू सामेल भएको बताए।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetpornograndpashabetpusulabet girişDeneme Bonusu Veren Sitelerjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornopornoimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbahisabi girişbahisabiJojobetcasibom Built with ❤︎ by appycodes