भवनको एउटा भाग भत्किँदा ग्राहक घाइते

कुचबिहार : कुचबिहार शहरको भवानीगञ्ज बजारस्थित एउटा भवनको छत भत्किँदा एकजना ग्राहक घाइते भएको छ। यसभन्दा अघि पनि यस प्रकारको धेरै घटना घटिसकेको व्यवसायीहरूको आरोप रहेको छ। यस घटनाविरुद्ध आउँदो दिनमा व्यवसयीहरूले दोकान बन्द राखेर आन्दोलन गर्ने बताए। नगरपालिकालाई यसबारे अवगत गराए तापनि कुनै पहल नगरेको तिनीहरूको भनाइ रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *