भयावह आगलागीमा सिलगढी खुदीराम कोलनीको 50 वटा घर जलेर खरानी

सिलगढी : सिलगढीको 18 नम्बर वार्डको खुदीराम कोलनी इलाकामा भयावह आगलागीमा लगभग 50 वटा घर जलेर खरानी भएको छ। उक्त घटनाले सिलगढी सहरमा शोकको लहर छाएको छ। प्राप्त जानकारी अनुसार सिलगढी 18 नम्बर वार्डको खुरीरामपल्ली इलाकाको एउटा क्लब राम नाम गरेको व्यक्तिले भाडामा लिएका थिए भने तिनले त्यहाँ डेकोरेटरको काम गर्ने गर्दथे। गत साँझ जाँडोबाट बाँच्नको लागि रामले क्लबको पछिल्लो भागमा आगो तापिरहेको समय आगोको झिल्का एउटा रुखमा लागेपछि एकपछि अर्को गर्दै इलाकाको घरमा आगो क्षणभरमै फैलियो। यसपछि एकपछि अर्को गर्दै त्यहाँको घरहरूमा रहेको ग्यास सिलेन्डर विस्फोट भएको बताइएको छ। उक्त इलाकामा मानिसहरूले घरबाट सर-समानहरू निकालेर सिलगढीको बाघाजतीन पार्कको मैदान तथा सडकमा निस्किए।

स्थानीय मानिसहरूले नै पहिला आगो निभाउने प्रयास गरे यसपछि दमकलको मोठ 8 वटा इञ्जिन घटनास्थलमा पुगेर लगभग 4 घण्टाको कठोर प्रयासपछि आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो। अर्कोतिर, दमकल विभागको भूमिकालाई लिएर स्थानीय मानिसहरू क्षोभ प्रकट गरे। घटनाको खबर पाएर सिलगढी पुलिस कमिश्नर अखिलेश कुमार चतुर्वेदी र सिलगढी थाना पुलिस घटनास्थलमा पुगेका थिए। यसको साथै 3 नम्बर बोरो चेयरपर्सन मिली सिन्हा, स्थानीय काउन्सिलर सञ्जय शर्मा, काउन्सिलर अभया बसु, रञ्जन शीलशर्मा, सम्प्रिता दास लगायत अन्य घटनास्थलमा पुगेका थिए। सिलगढीमा भएको भयावह आगलागीको खबर पाएर केन्द्रीय शिक्षा राज्य मन्त्री सुभाष सरकार भाजपा विधायक आनन्दमय बर्मनलाई साथमा लिएर घटनास्थलमा पुगे। धेरै समयको प्रयासपछि राति 10 बजी आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabet girişjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerbettiltmatbet güncel girişsahabetsekabet girişpusulabet girişcasibom casibom holiganbetholiganbetgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetgrandpashabetjojobetstreameastbahiscasinoholiganbetgrandpashabetpusulabetvdcasinoMercurecasinobetsalvadoronwinbetgit girişsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetbetgitazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişgrandpashabet güncel girişjojobet güncel giriştipobetjojobet girişholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbet girişibizabet girişibizabetgameofbet girişgameofbetesbetgrandpashabet girişbetbeygrandpashabetbetbey giriştambet giriştambet giriştambettambetwbahis girişDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetesbetcasibomwbahiscasibomcasibomgrandpashabetstreameastgrandpashabet güncel giriş Built with ❤︎ by appycodes