भयावह स्थितिबीच अफगानिस्तानबाट सकुशल घर फर्किए नेपालका सन्तराज सुब्बा

सिलगढी: अफगानिस्तानमा फँसेका केही मानिसहरू हाल सरकारी सहयोगमा आ-आफ्नो घर फर्किरहेका छन्। यसैक्रममा अफगानिस्तानको काबुलबाट ट्रान्जिट गरेर इंग्ल्यान्ड हुँदै भारत भएर आज नेपालका एकजना व्याक्ति सकुशल आफ्नो घर फर्किए। आज दिउँसो विमानमार्फत बाघडुग्रा विमान अड्डामा ओर्लिएपछि तिनले आफ्नो घर नेपाल सकुशल फर्किनु पाएकोमा खुशी व्यक्त गरे। यस अवसरमा तिनले दिएको जानकारी अनुसार अफगानिस्तानमा काम गर्न गएका धेरैजना भारतीय लगायत अन्य देशका मानिसहरू हालसम्म पनि फँसेका छन्। तालिवानीहरूले हमला गरेर आफ्नो नियन्त्रणमा ल्याएपछि हाल अफगानिस्तानको स्थिति निक्कै भयावह रहेकोले गर्दा भारतीय नागरिकहरूलाई पनि चाँडै त्यहाँबाट फर्काइल्याउन अति आवश्यक रहेको छ भन्दै तिनले भारत सरकारसित अपिल गरेका छन्। तिनले आफ्नो नाम सान्तराज सुब्बा रहेको तथा नेपालका वासिन्दा हुँ भन्ने जानकारी दिँदै आज आफ्नो घर फर्किनु पाएकोमा आफु अति खुसी रहेको बताए। तिनी गत चार वर्ष अघिदेखि नै अफगानिस्तानको काबुलस्थित अमेरिकन यूनिभर्सिटीमा सेक्युरिटी गार्डको काम गर्दै आइरहेका थिए। तालिबानले अफगानिस्तानमाथि हमला गर्दा सन्तराज धेरै डराएका थिए तर तिनी कम्पनीको अन्डरमा रहेकोले यूनिभर्सिटीकै कम्पनीले तिनीहरूलाई सुरक्षित राखेर ट्रान्जिट गरेर इंग्ल्यान्ड हुँदै भारत भएर आफ्नो देश फर्काएकोले गर्दा ज्यान जोगिएको तिनको भनाई रहेको छ। हालसम्म धेरैजना भारतीयहरू पनि अफगानिस्तानमा फँसिएकोले तिनीहरूलाई भारत सरकारले त्यहाँबाट चाँडोभन्दा चाँडो फर्काइ ल्याउन जरूरी रहेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagaminglunabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetcasibomcasinowontipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabettarafbetbonus veren sitelertarafbetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın aljojobetGrandpashabetbonus veren sitelercasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet Built with ❤︎ by appycodes