भागोप्रमोद्वारा खरसाङ थानाका पूर्व प्रभारी नोबेन्दु सरकारलाई सम्मान तथा विदाई

 खरसाङ (निसं): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रिय समितिका अध्यक्ष तथा खरसाङ पञ्चायतका सभाधिपति अनु प्रधान तथा केन्द्रिय समिति सदस्य अनि टाउन कमिटीका प्रभारी समीरदीप ब्लोनको अगुवाईमा खरसाङ टाउन कमिटी प्यारेन्ट्स बडी,  नारी शक्ति तथा युवा शक्तिका नेतृत्व, सदस्यहरूले खरसाङ थानाका प्रभारी नोबेन्दु सरकारलाई खदा लगाएर सम्मान जनाउनको साथै तिनको कार्यको प्रशंसा, सराहना गर्दै तिनलाई विदाई दिए। गत 2019 को सेप्टेम्बरमा महिनामा स्थान्तरण भएर आएका थाना प्रभारी  नोबेन्दु सरकारले लगभग साढे 4 वर्षसम्म कानुन व्यवस्थालाई सौहार्दपूर्ण रूपले बनाई राखेका थिए। हाल तिनको खरसाङबाट स्थानान्तरण भएको छ। यस अवसरमा केन्द्रिय समिति नारी शक्ति सदस्या जैतून निशा, टाउन कमिटी प्यारेन्ट्स बडीका कार्यवाहक सचिव बीरबल पाखरीन, सांगठनिक सचिव रञ्जन गजमेर, कोषाध्यक्ष राजेन प्रधान, टाउन कमिटी नारी शक्तिका उपाध्यक्ष निर्मला बराईली, मूल सचिव दीपा छेत्री, टाउन कमिटी युवा शक्तिका उपाध्यक्ष सागर थापा, मूल सचिव बन्धन लामा, सह सचिव दिपेन राई, कार्यकारिणी सदस्य विमल थापा, सनी तामाङ्ग, प्रणय तामाङ, कल्याण मोक्तान उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetpusulabetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetesbet girişpalacebetwbahisesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbetbetgit girişromabet girişgameofbetbetgitgameofbet girişgameofbetcratosroyalbetcratosroyalbet girişsonbahisbetcio girişpornojojobetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetgrandpashabetcashwincasibomgrandpashabet güncel girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes